८० माथिका वृद्धाहरुलाई सम्मान

दमक/ ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल वडा समिति दमक-८ ले ८० वर्ष भन्दा माथिका १० जना वृद्ध आमाहरुलाई सम्मान गरेको छ । सो वडा भित्र रहेका वृद्ध आमाहरुलाई सम्मान पत्र प्रदान गर्नुका साथै दोसल्ला ओडाएर सम्मान गरिएको हो । सो कार्यक्रममा आमा डेन्टल क्लिनिकको तर्फबाट फलफूल वितरण गरिएको थियो भने कार्यक्रम स्थल एभरेष्ट बोर्डिङ स्कुलको … Continue reading ८० माथिका वृद्धाहरुलाई सम्मान